दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । आयोगले आज पत्रकार सम्मेलन गरी असार १४ गते निर्वाचन हुने प्रदेश नम्बर एक, पाँच र सातमा निर्वाचनको सवै तयारी पूरा भएको जानकारी दिएको हो । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले असार १४ गते एक महानगरपालिका, सात उपमहानगरपालिका … Continue reading दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा